नेफ्स्कूनको अध्यक्ष पदमा चन्द्रप्रसाद ढकालले उमेदवारी दिने Nov 25, 2023 | press, Sahakhari Akhabar काठमाडौं । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को आसन्न निर्वाचनमा अध्यक्ष पदमा उमेदवारी दिने निणर्य गरेकाछन् ।