9851020049   chandradhakal49@gmail.com

 

चन्द्रप्रसाद ढकाल

स्वर्गीय डोलकुमारी ढकाल र पिता होमनाथ ढकालका जेठा छोरा चन्द्रप्रसाद ढकालको जन्म पाल्पा–४ र हालको सिद्धिकोट गाउँपालिका–३ पूर्व देउराली गाउँमा भएको थियो । आफ्नो विशिष्ट व्यक्तित्वका रुपमा परिचित चन्द्रप्रसाद ढकाल अहिले वडा नं. ४, धुम्बारी, काठमाडौं महानगरपालिका। उनले २०५३ सालमा सहकारी यात्रा सुरु गरेका थिए ।

राष्ट्रिय सहकारी महासंघका निवर्तमान निर्देशक समेत रहेका ढकाल हाल आर्थिक सहकारीको एकमात्र छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लिमिटेड (नेफ्स्कुन) को वरिष्ठ उपाध्यक्षमा बढुवा भएका छन् । नेफस्कुनको २८ औं वार्षिक साधारण सभाले उनलाई चार वर्षे कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

नेफ्स्कूनका प्रबक्ता समेत रहनुभएका ढकाल कोभिड–१९ महामारीका कारण उत्पन्न वित्तीय लगायतका सम्पूर्ण समस्या समाधानका लागि गठित विपद् व्यबस्थापनका साथै राष्ट्रिय सहकारी बैंकसँगको नेफ्स्कूनका साझा मुद्दाहरुका सबालमा कार्यगत एकताको सम्भाव्यता अध्ययन गर्न गठित कार्यदलको समेत संयोजक हुनुहुन्छ ।
स्पष्ट वक्ता र हकी स्वभावका धनी ढकाल सहकर्मीहरुबीच सहयोगी, मिलनसार र सांगठनिक कुशलताका लागि परिचित हुनुहुन्छ ।

CHANDRA DHAKAL

Life Timeline

2024

Birth

२०२४ वैशाख १५ गते (1967 April 28 ), पाल्पा जिल्ला, देउराली ४ डम्बक (साबिक), रिब्दिकोट २ डम्बक (हाल)
2039

Migrate

नवलपरासी बर्दघाट नगरपालिका वडा नं. १ माकर मा सरुवा भएको
2052

Qualification

बि.एल. (अधिवक्ता)
2049

Trade union area

अन्तर संस्थान कर्मचारी संघ राष्टिष्ठ समिति निर्वाचित सचिव २०४९ र २०५२ (नेपाल ट्रेड युनियन काग्रेसस आवद्ध नेपाल ट्रेड युनियन का ग्रेस राष्टिङ समिति उपाध्यक्ष २०६५ २०६८ (नेपाल काग्रेसको सुभेच्छुक सदस्य) नेपाल यातायात मजदुर संघ राष्ट्रिय समिति उपाध्यक्ष कार्यरत (ने.टे.का. सग्र आवद्ध)
2052

co-operative sector

नेपाल यातायात मजदुर बचत तथा ऋण सहकारी संस्था लि., ललितपुर, पूल्चोक (संस्थापक सचिव) २०५२ साल नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (केन्द्रीय प्रतिनिधि) नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (निर्वाचित लेखा समिति सदस्य २०५६ देखि २०६१ सम्म)
2061

Work

ग्रामिण बचत तथा ऋण सहकारी संस्था लि. (सल्लाहकार) ग्रामिण बचत तथा ऋण सहकारी संस्था लि. (केन्द्रीय प्रतिनिधि)
2061

Audit Committee Coordinator

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (निर्वाचित लेखा समिति संयोजक २०६१-५०-०४ देखि २०६७-५०-०२ सम्म नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (प्रजातान्त्रिक धारको नेतृत्व गर्दै महासचिव पदमा प्रत्यासी २०६७-५०-०३) नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (प्रजातान्त्रिक धारको नेतृत्व गर्दै अध्यक्ष पदमा प्रत्यासी २०७०-१०-०६ )
2068

Social Institution

त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रट नेपाल भूमिमा वृन्दावन, वृन्दावनमा बृद्धाश्रमका लागि कार्यरत संस्था २०६८ देखि २०७२ श्रावण २३ सम्म अध्यक्ष २०६९-०४-२४ देखि संरक्षक हाल कार्यरत
2070

(District Representative)

विशाल बहुउद्देश्यीय सहकारी संस्था लि. (सल्लाहकार) विशाल बहुउद्देश्यीय सहकारी संस्था लि. (जिल्ला प्रतिनिधि) जिल्ला बहुउद्देश्यीय सहकारी संस्था लि. नवलपरासी (कार्य समिति सदस्य) जिल्ला बहुउद्देश्यीय सहकारी संस्था लि. नवलपरासी (केन्द्रीय प्रतिनिधि)
2071

National Cooperative Association Ltd

राष्ट्रिय सहकारी संघ लि. (सम्पूर्ण सहकारीहरुको छाता संगठन को सञ्चालक २०७१-५०-२३ देखि पात्र वर्षको लागि कार्यरत नवलपरासी जिल्ला सहकारी संघ लि. (सल्लाहकार)
2071

Health sector

महेन्द्र नारायण नीधि मेमोरियल स्वास्थ्य सहकारी संस्था लि. २०७१ देखि सञ्चालक एवं कार्यकारिणी समिति सदस्य हाल कार्यरत । सहकारी संस्थाहरु एवं सहकारीकर्मीहरुको प्रतिनिधित्वमुलक संस्था जस अन्तरगत बसुन्धारामा आफ्नै भवन निमार्णधिन र २०७२ साल देख नसिंक लगायतका कक्षाहरु सञ्चालन भई राखेका छन्
2073

Foreign visit

सहकारीको केन्द्रीय संघको नेतृत्व गर्दै व् लादेश, कोरिया, ताइवान, इन्डोनेशिया लगायतका मुलुकहरुमा अध्यापन तालिममा सहभागी . टेड युनियनको नेतृत्व गर्दै चाइना, फिलिपिन्स, भारत, केनिया, अष्टेलिया, थाइल्याण्ड लगायतका मुलुकहरुमा अध्यापन तालिममा सहभागी राष्ट्रिय सहकारी संघको नेतृत्व गरी चाइना, जापान, बाइल्याण्ड भ्रमण
This is default text for notification bar
This is default text for notification bar